रामेछाप केन्द्रबिन्दु भएर २ पटक परकम्प


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १६ सोमवार १०:४९ बजे

रामेछाप केन्द्रबिन्दु भएर २ पटक परकम्प

काठमाडौं, १६ फागुन ।

रामेछाप केन्द्रबिन्दु भएर सोमबार २ पटक परकम्प गएको छ । बिहान ९ बजेर २२ मिनेट जाँदा ४.६ म्याग्निच्युड र १० बजेर ६ मिनेट जँदा ४.७ म्याग्निच्युडको दोस्रो परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । २०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पपछिको परकम्प रहेको केन्द्रले जनएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार