आफ्नै गाउँ फर्किआए – पपुवान्युगिनीबाट पाँच नेपाली फिर्ता


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ९ सोमवार ०७:२४ बजे

आफ्नै गाउँ फर्किआए – पपुवान्युगिनीबाट पाँच नेपाली फिर्ता

फागुन ९,अस्ट्रेलिया ।

पपुवान्युगिनी सरकारले समुद्रको बाटो हुँदै अवैधानिक रुपमा आइपुगेका १९ नेपालीमध्ये ५ जनालाई नेपाल फर्काएको छ ।

गैरकानुनी रुपमा बसोबास गरिरहेका अन्य ६ जना नेपालीलाई समेत त्यहाँको सरकारले तत्काल फर्काउने तयारी गरेको खबर आजको कान्तिपुरमा छ ।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली दूतावासका अनुसार अन्तराष्ट्रिय आप्रवासी संस्था ९आईओएम० र पपुवान्युगिनीको हाई कमिसनको अनुरोधमा दूतावासले १९ नेपालीको ट्राभल डकुमेन्ट उपलब्ध गराइसकेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार