फिलिपिन्सको डरलाग्दो विस्फोटमा १४ जनाको मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १८ शनिवार १३:३९ बजे

फिलिपिन्सको डरलाग्दो विस्फोटमा १४ जनाको मृत्यु

काठमाण्डौ
भदौ १८
दक्षिणी फिलिपिन्समा एक शक्तिशाली विष्फोटनमा परी अहिलेसम्म कम्तीमा १४ जनाको मृत्यु भएको छ भने कैयौ घाईते भएका छन् । डाबाओको एक व्यस्त रात्री बजारमा विष्फोटन भएको फिलिपीनि संचारमाध्यमाई उद्धृत गर्दै विविसीले जनाएको छ ।

त्यस क्षेत्रमा अहिले कडा सुरक्षाका साथ सुरक्षाकर्मी खटाइएकोे जनाएको छ । राष्ट्रपति रोड्रिगो डुटर्टेको गृहनगरलाई लक्षित गराइएको सो विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । राष्ट्रपति रोड्रिगो २० वर्ष सम्म सो नगरको मेयर भएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार