चरेसले हरेस खुवाउने भयो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १८ शनिवार १३:३८ बजे

चरेसले हरेस खुवाउने भयो

काठमाण्डौ
भदौ १८
सोह्रखुट्टे प्रहरीले मनमैजुबाट सबा १ किलो चरेसहित एक जनालाई पक्राउ गरेको छ ।

Chares

डिएसपी सोमन्द्रसिंह राठौरका अनुसार विक्री गर्ने उद्देश्यले घरमा राखेको १ किलो २ सय ५० ग्राम चरेससहित प्रहरीले २१ वर्षीय निशान भट्टचनलाई पक्राउ गरेको हो । हिजो पनि सोह्रखुट्टे प्रहरीले एक किलो चरेश सहित एकजनालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार