किन प्रतिबन्ध भएन उपत्यकामा प्लास्टिकका झोला 


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ६ बिहीवार ०६:५९ बजे

किन प्रतिबन्ध भएन उपत्यकामा प्लास्टिकका झोला 

माघ ६
काठमाडौं ।

सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण विभाग र नगरपालिकाहरुले अनुगमन र कार्यन्वयनमा ध्यान नदिँदा उपत्यकामा प्रतिवन्धित प्लास्टिक झोलाको प्रयोग बढेको खबर आजको नागरिकमा छ ।

वैकल्पिक झोला नहुँदा प्लास्टिकको झोला प्रयोग गर्न बाध्य हुनुपरेको पसल संचालकहरु बताउँछन् ।

सरकारले २०७२ बैशाख १ देखि काठमाडौं उपत्यकामा प्लास्टिक झोला प्रतिबन्ध गरेको थियो । सुरुको केहि समय ग्राहकले आफैं झोला बन्दोबस्त गरेर किनमेल गरेपनि क्रमशः प्लास्थिककै झोलाको प्रयोग बढेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार