मखन गल्लीमा आगलागी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १२ मंगलवार १५:२१ बजे

मखन गल्लीमा आगलागी

काठमाडौ, १२ पुस, ।

काठमाडौंको मखन गल्लीमा रहेको सुरज आर्केडमा आगलागी भएको छ । एउटा सारी पसलबाट आगो शुरु भएको बताईएको छ ।

प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि खटिएको छ । अग्नि नियन्त्रकलाई स्थानीयले समेत सघाइरहेका छन् । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार