भैँसेस्थित कुलेखानीमा प्रम प्रचण्ड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २ शनिवार १८:०६ बजे

भैँसेस्थित कुलेखानीमा प्रम प्रचण्ड

काठमाण्डौ
पुस २

प्रधानमन्त्री पुष्पकमल दाहालले आज मकवानपुरको भैसेस्थित कुलेखानी तेस्रो आयोजना निर्माणस्थलको अवलोकन गर्नुभएको छ ।

बिहान ९ बजे त्यहाँ पुगि प्रधानमन्त्रीले सो आयोजना निर्माणस्थलको अवलोकन र कार्यप्रगतिबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । सरकारले कुलेखानी तेस्रोलाई राष्ट्रिय प्राथमिकताको आयोजनाको रूपमा राखेको छ । आयोजनाको लागत २ अर्ब ४३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार