भण्डारीसहित ५ जना जनस्वास्थ्य प्रशासक ११ औं तहमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २२:०४ बजे

भण्डारीसहित ५ जना जनस्वास्थ्य प्रशासक ११ औं तहमा

काठमाडौं

लोक सेवा आयोगले ५ जना जनस्वास्थ्य प्रशासकलाई ११ औं तहमा स्थाई नियुक्तिको लागी स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरेको छ  । लिखितमा पास भएका ८ जना उम्मेदवारको आयोगले साउनमा अन्तर्वार्ता लिएको थियो । अन्तार्वार्तामा पास भएका ५ जनालाई आयोगले मंगलबार नियुक्तिका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो । ११ ताहौंमा नियुक्तिका लागि सिफरिश हुनेमा दिनेश कुमार चौलागाई, चुडामणी भण्डारी, रीता भण्डारी जोशी, जयबहादुर कार्की र खिमबहादुर खड्का छन् ।

आयोगले ३ जना उम्मेदारलाई वैकल्पिक योग्यताक्रममा राखेको छ । वैकल्पिकमा रमेशप्रसाद अधिकारी, परशुराम श्रेष्ठ र गणेश पाण्डे छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार