काठमाण्डौ
कात्तिक २८
नेपाल प्रहरीले सुरक्षा दिएपछि साझा यातायातले आफ्नो नियमित सेवा सञ्चालनमा ल्याएको छ ।
साझाले आफ्नो सबै रुटमा विहानैबाट सेवा सञ्चालना ल्याएको हो । चन्द (माओवादी) ले बन्दको आह्वान गरेपछि कुनै पनि यातायात समितिले सेवा सुचारु नगरे पनि साझाले भने यात्रुको समस्यालाई मध्येनजर गर्दै सेवा सुरुचारु गर्दा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई केही राहत मिलेको छ । बन्दमा बस सञ्चालन गरेको भन्दै बन्द आयोजकले तोडफोड गर्न सक्ने भन्दै सुरक्षा दिइएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
