फरुवा लागेर लोकेन्द्र विष्ट फुर्लुक्कै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २८ आइतवार १६:२५ बजे

फरुवा लागेर लोकेन्द्र विष्ट फुर्लुक्कै !

काठमाण्डौ
कात्तिक २८
कन्चनपुरको बेलडाँडी नगरपालिका–४ रतनपुरमा जग्गा विवाद हुँदा फरुवाले हानेर एक जनाको हत्या भएको छ ।

३२ वर्षीय लोकेन्द्र विष्टको फरुवा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । फरुवा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय कम्मान विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । ट्याक्टरले खेत जोतिरहेका कम्मान र लोकेन्द्रबीच खेतमै विवाद भएको थियो । घटनास्थलबाट हत्यामा प्रयोग गरिएको फरुवा बरामद गरेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार