गुगलको युटुवसँग टक्कर लिदै एलोन मस्क,नयाँ एप लन्च गर्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०८१ वैशाख १४ शुक्रवार २३:३० बजे

गुगलको युटुवसँग टक्कर लिदै एलोन मस्क,नयाँ एप लन्च गर्दै

धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च गर्ने भएका छन् ।

उनले ल्याउने नयाँ एपले युट्युबसँग उद्देश्यले नयाँ एप ल्याउन खोजेको अनुमान गरिएको छ । सो एपको नाम एक्स टीभी रहेको बताइएको छ ।

एक्स पहिलेको ट्विटर का सीईओ लिन्डाका अनुसार छिट्टै सो एप सार्वजनिक गरिँदै छ । उनले गत मंगलबार एप लन्चको तयारीबारे जानकारी दिएकी हुन् ।

यो नयाँ एपको सहयोगमा स्मार्ट टिभीमा रियल टाइममा हेर्न सकिनेछ । साथै, ट्रेन्डिङ सुविधाहरूको अपडेटहरू यस एपमा उपलब्ध हुनेछन् । आर्टिफिसियल इन्टेलिजेन्स एआई बाट चल्ने उपकरणहरू पनि देख्न सकिनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट