सनमलाई नजिक आउन आग्रह गर्दै सपना (भिडियोसहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ असोज ८ शुक्रवार १८:०१ बजे

सनमलाई नजिक आउन आग्रह गर्दै सपना (भिडियोसहित)

काठमाडौं । नवोदित कलाकार सपना जनकको आऊन नजिक बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको आवाजमा रहेको गीतमा तारा बहादुर डाँगीको शब्द र राजकुमार बगरको संगित रहेको छ ।

गीतको म्युजिक भिडियोमा सपना र कलाकार सनम कठायतको रोमान्स देख्न सकिन्छ । कमल सौरागको एरेञ्ज रहेको गीतमा त्रिवेणी डिजिटलमा रेकडिङ्ग भएको हो । गीतको म्युजिक भिडियोलाई अञ्जन शर्माले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार