सुनचाँदीकाे मूल्य घट्याे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ७ शुक्रवार ०६:०३ बजे

सुनचाँदीकाे मूल्य घट्याे

काठमाडाैं । शुक्रबार सुनचाँदीकाे मूल्य घटेकाे छ ।

बिहीबार प्रतिताेला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य प्रतिताेला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्यकाे पनि घटेकाे छ । प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट