सुनको मूल्य घट्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ५ बुधवार ०६:३६ बजे

सुनको मूल्य घट्यो

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १ हजार ३४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आजकाे मूल्य हिजोकाे तुलनामा २० रुपैयाँले कम हाे ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट