सुनको मूल्य घट्याे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ९ शुक्रवार ०५:३५ बजे

सुनको मूल्य घट्याे

काठमाडाैं । शुक्रबार सुनको मूल्य सामान्य घटेकाे छ ।

बिहीबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छपावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १२६० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार चाँदी तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार