घट्याे सुनचाँदीको मूल्य


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ४ आइतवार ०५:४० बजे

घट्याे सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । त्यसैगरी आइतबार चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार