तोलामा ४ सयले बढ्याे सुनको मूल्य


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २ शुक्रवार ०५:४५ बजे

तोलामा ४ सयले बढ्याे सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार