बिहानै थपिए १० जना कोरोना संक्रमित,सबै रौतहटका


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ जेठ ४ आइतवार ०२:०७ बजे

बिहानै थपिए १० जना कोरोना संक्रमित,सबै रौतहटका

नेपालमा फेरि १० जनामा कोरोना भेटिएको छ । भेटिएका सबैजना रौतहटका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार बिहानै जानकारी गराएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा ९ का ७ जना पुरुष तथा जिल्लाकै इशनाथ नगरपालिका ३ र ५ का तीनजना पुरुषमा कोरोना पुष्टि भएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार