मृगौला पिडितलाई बुइपाली समाज दक्षिण कोरियाको सहयोग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १७ मंगलवार १०:४१ बजे

मृगौला पिडितलाई बुइपाली समाज दक्षिण कोरियाको सहयोग

काठमाडौं, १७ फागुन ।

मिर्गौला पिडीत बिना श्रेष्ठ बचाऔ अभियान अन्तर्गत बुइपाली समाज दक्षिण कोरियाद्वारा सङ्कलित एक लाख पैतालिस हजार रुपैया पिडितलाई हस्तान्तरण गरिएको छ । समाजले सङ्कलन गरेको रकम सोमबार रविन श्रेष्ठले पिडित विनालाई हस्तान्तरण गनुभएको पिडितका दाजु सुजन श्रेष्ठले जानकारी दिनुभयो ।aaa

दक्षिण कोरियामा रहेर विना बचाउ अभियानमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मनहरुप्रति सादुबाद ब्यक्त गर्दै अझै सहयोगको लागी पिडितका दाजु सुजनले अपिल गर्नुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार