८ किलोग्राम चरेससहित वन पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ४ मंगलवार १२:५८ बजे

८ किलोग्राम चरेससहित वन पक्राउ

काठमाडौँ, ४ माघ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ८ किलोग्राम चरेससहित १ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान बागलुङका ५० वर्षका जुद्ध वनलाई ८ किलोग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्कीको पोखराबाट काठमाडौँका लागी छुटेको ग १ ख ३६७८ नंम्बरको बसमा कालो झोलाभित्र प्लास्टिकले बेरी चरेस ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार