स्थानीय निर्वाचन घोषणाको कडि, मधेसी मोर्चासँग सहमति : गृहमन्त्री निधि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ४ मंगलवार ११:३५ बजे

स्थानीय निर्वाचन घोषणाको कडि, मधेसी मोर्चासँग सहमति : गृहमन्त्री निधि

वीरगन्ज, ४ माघ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरेर स्थानीय निर्वाचनको घोषणा गरिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

सङ्गठित अपराधलाई समाप्त गरी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार