गुठी संस्थान अस्तव्यस्त


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २ आइतवार ०६:५६ बजे

गुठी संस्थान अस्तव्यस्त

माघ २
काठमाडौं ।

धर्मसंस्कति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने, गुठीको जग्गाको संरक्षण गन, सांस्कृतिक र पुरातात्विक महत्वका मठ मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने जग्गाको व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण काम गर्ने गुठी संस्थान पछिल्लो समय धराशयी हुदै गएको बताइएको छ ।

गुठी संस्थानका प्रमुख प्रशासक नारायाण चौधरीको व्यवस्थापन कमजोरीका कारण सञ्चालक सदस्य तथा कर्मचारीहरुलाई विश्वास लिने तथा समन्वय कायम गरी संस्थानको हितमा गर्नुपर्ने निर्णयहरु गर्न असक्षम भई संसथानलाई अस्तव्यस्त बनाएको कर्मचारीहरुले आरोप लगाउन थालेका छन् ।

साथै उनीहरुले संस्थानमा भएको अनियमितताबारे मन्त्रालयले कुनै ध्यान नदिएको आरोप समेत लगाएको खबर आजको नेपाल समाचार पत्रमा छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार