दमक,
१ माघ ।
दमक नगरपालिकाले आगामी आव २०७४ । ७५ का लागि शुक्रबारको २३ औँ नगरपरिषद्बाट रु ३५ करोडभन्दा बढी बजेट पारित गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजना ‘हरित नगर समृद्ध दमक’ भन्ने मूल दृष्टिलाई केन्द्रविन्दु राखेर ल्याइएको जानकारी दिनुभयो ।
सामाजिक सुरक्षातर्पm रु नौ करोड, आन्तरिक स्रोततर्पm रु १० करोड र बाह्य स्रोतबाट रु १६ करोड विनियोजन गरिएको छ । रासस
प्रतिक्रिया
सम्बन्धित समाचार
