माध्यमिक शिक्षा परीक्षा तालिका सार्वजनिक


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २९ शुक्रवार १५:३३ बजे

माध्यमिक शिक्षा परीक्षा तालिका सार्वजनिक

काठमाडौं २९ पुस ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो ।

चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते समम चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

slc-exam-routine-2073


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट