काठमाण्डौ, १२ पुस ।
९२ जना यात्रुको ज्यान जाने गरी आइतबार ’ब्याक सी’मा दुर्घटनाग्रस्त रुसी सैन्य विमानको डाटा रेकर्डर फेला परेको छ । तु १५४ विमानको पहिलोपटक ब्ल्याक बक्स भेटिएको रसीयन अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विमान आइतबार बिहान सोची शहरनजिक रहेको एक विमानस्थलबाट उडेको केही समयपछि दुर्घटनामा परेको थियो । विमान सिरियामा हुने एक सांगीतिक कार्यक्रमका लागि सैनिक ब्यान्डका सदस्य सहित केही पत्रकार समेत त्यसतर्फ उडेको बताइएको थियो । एजेन्सी
प्रतिक्रिया
सम्बन्धित समाचार
