काठमाडौ, १२ पुस, ।
काठमाडौंको मखन गल्लीमा रहेको सुरज आर्केडमा आगलागी भएको छ । एउटा सारी पसलबाट आगो शुरु भएको बताईएको छ ।
प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि खटिएको छ । अग्नि नियन्त्रकलाई स्थानीयले समेत सघाइरहेका छन् । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
