रहेनन् लाजालाम,अलविदा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २४ शुक्रवार १५:४९ बजे

रहेनन् लाजालाम,अलविदा !

काठमाण्डौ
मंसिर २४
हाँस्यव्यङ्ंग्य कलाकार आरपी भट्टराईको निधन भएको छ ।

विराटनगरस्थित आफन्तको घरमा गएको बेला उहाँको निधन भएको छ । पारिवारीक श्रोतका अनुसार धेरैबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा भट्टराइलाई सुतेको अवस्थामै मृत भेटिएको हो ।  कलाकार भट्टराईको गृह जिल्ला पनि बिराटनगरमै हो । हास्य टेलिश्रृङ्खला तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले केही हास्यव्यङ्य गीत पनि गाउनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार