नेपालको संविधान संशोधन प्रस्ताव हेर्दै भारत मख्ख !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १९ आइतवार १५:२९ बजे

नेपालको संविधान संशोधन प्रस्ताव हेर्दै भारत मख्ख !

काठमाण्डौ
मंसिर १९
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको छिमेकी देश भारतले स्वागत गरेको छ ।

भारतीय दुतावासले आज एक विज्ञप्ति जारी गर्दै सरकारले संसदमा दोस्रो संशोधन प्रस्ताव दर्ता गराएको ६ दिनपछि भारतले प्रस्ताव दर्ता गराएर सरकारले महत्वपूर्ण कदम चालेको बताएको हो । विज्ञप्तिमा भारतले संविधान संसोधन दर्ता हुनुलाई महत्वपूर्ण कदम भनेको छ । भारतीय अधिकारीहरूले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएको र नेपालको संसद्ले टुंगो लगाउने विषय भएको समेत बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार