काठमाण्डौ
कात्तिक ९
होटलमा कोठा भाडामा लिएर अवैध जुवा कौडा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीको नक्सालबाट १५ जनालाई नियन्त्रणमा लिएको छ ।
गएराति नक्साल भगवतीबहाल स्थित होटल गणपतिको पहिलो तलाको कोठा मा जुवा खेलाईरहेको अवस्थामा कपन बस्ने वर्ष ३३ को राजु कुमार अधिकारी समेत १५ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट २५ लाख ६४ हजार १ सय रुपैँया र १६ थान कौडा पनि बरामद गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
