भाइटिकाको उत्तम साइत कात्तिक १६ गते बिहान ११ बजेर ५२ मिनेटमा ठ्याक्कै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ९ मंगलवार १५:३८ बजे

भाइटिकाको उत्तम साइत कात्तिक १६ गते बिहान ११ बजेर ५२ मिनेटमा ठ्याक्कै !

काठमाण्डौ
कात्तिक ९
यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार साईत त्यति बेला भएपनि कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिने छ  । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार