दीप बस्न्यातको दीप बल्यो !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ४ बिहीवार १८:२६ बजे

दीप बस्न्यातको दीप बल्यो !

काठमाण्डौ
कात्तिक ४
संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि निलम्बित भएका लोकमानसिंह कार्कीको ठाउँमा उहाँको ठाउँमा दीप बस्न्यातले अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ  ।

बस्न्यातले आजदेखि प्रमुख कार्यवाहक आयुक्तको काम सम्हाल्नुभएको अख्तियार प्रवक्ता गणेश कार्कीले जानकारी दिनुभयो ।
संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था अनुसार बस्न्यातले कार्यभार सम्हाल्नुभएको जनाईएको छ । बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाउनुभएका व्यक्ति हुनुहुन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार