हावासँगै उड्ने मन भए जागिर खुल्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २१ शुक्रवार ११:३६ बजे

हावासँगै उड्ने मन भए जागिर खुल्यो

काठमाण्डौ
असोज २१
नेपाल वायु सेवा निगमले १५ पदको लागी ७३ जना जनशक्ति मागेको छ ।

आज एक सुचना जारी गर्दै निगमले सिनियर क्याप्टेनदेखि टेक्निसियन जेनेरल टुल्स’सम्मका ७३ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका ईच्छुक उमेद्धवारहरुलाई निगमले २१ दिन भित्र निगमको केन्द्रीय कार्यालय न्युरोडमा दर्खास्त दिन समेत सुचित गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार