सुरक्षित गर्भपतन दिबस


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १२ बुधवार १७:०१ बजे

सुरक्षित गर्भपतन दिबस

काठमाण्डौ
असोज १२
अन्तर्राष्टिय सुरक्षित गर्भपतन दिबस मातृ मृत्युदर घटाउने उदेश्यका साथ नेपालमा पनि मनाइएको छ ।

नेपालमा प्रत्येक वर्ष ८ लाख महिला गर्भवति हुने र त्यसको ३० प्रतिशत इच्छा विनानै गर्भवती हुने गरेको तथ्यांकले देखाएको छ । जसमा ९५ हजार महिलाले गर्भपतनको सेवा सूचीकृत संस्थाबाट लिने गरेको नेपाल भौगोलिक स्वास्थ सर्बेक्षणको तथ्यांकमा उल्लेख छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा आज यस क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा ग्रैह सरकारी संस्थाले विभिन्न कार्यक्रम गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार