नानी पाउनु कहिले कहिले कन्दनी बाट्ने अहिले !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ८ शनिवार १७:१४ बजे

नानी पाउनु कहिले कहिले कन्दनी बाट्ने अहिले !

काठमाण्डौ
असोज ८
यस वर्षको दशैंको टिकाको साइत असोज २५ गते पौने ९ बजे उत्तम हुने नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पुर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गर्दै पौने ९ बजे उत्तम साइत रहेको समितका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसैगरी आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहरण गर्दा पनि शुभ हुने उहाले बताउनु भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार