यमनाथलाइ यमलोकमा पु¥याए हत्याराले


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ५ बुधवार १६:१७ बजे

यमनाथलाइ यमलोकमा पु¥याए हत्याराले

काठमाण्डौ
असोज ५
झापास्थित शरणामति गाविसका लेखापालको हत्या भएको छ ।

झापाको शरणामति–५ घर भएका ४२ वर्षीय यमनाथ रिजालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रिजालको निधार र खुट्टाको औँलामा निलडाम देखिएकाले प्रहरीले उनको हत्या भएको अनुमान गरेको हो । सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार