प्रचण्डले फल नफलाएको केपीको ठोकुवा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ३ सोमवार १५:४५ बजे

प्रचण्डले फल नफलाएको केपीको ठोकुवा

काठमाण्डौ
असोज ३
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नसके मुलुक अप्ठ्यारो स्थितिमा जाने खतरा औल्याउनुभएको छ । 33ec7b9d9d54c37f8cfe6f8b93c3909d

नेकपा एमाले प्रदेश नं ४ को प्रदेश सङ्गठन कमिटीको प्रथम बैठकलाई आज कास्कीको रुपाकोटमा सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुनु जरुरी रहेकामा जोड दिनुभयो । अध्यक्ष ओलीले संविधान कार्यान्वयनमा एमालेले खबरदारी गरिराख्ने बताउनुभयो ।  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण त्यति फलदायी नभएको समेत उहाँले टिप्पणी गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार