घाँस काट्न जाँदा बाघ काट्न नसकेपछि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १ शनिवार १५:४६ बजे

घाँस काट्न जाँदा बाघ काट्न नसकेपछि

चितवन
असोज १
बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यु भएको छ ।

आक्रमणबाट चितवन खैरहनी नगरपालिका –११ का ५२ वर्षिय लेखनाथ बर्तौलाको मृत्यु भएको चितवन जिल्ला प्रहरीले जनाएको छ । घाँस काट्न चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेका बर्तौला हिजोदेखी बेपत्ता भएका थिए । बेपत्ता भएका बर्तौलाको खोजी गर्दा आज बिहान अमृत पोस्ट नजिक शव फेला परेको चितवनका एसपी बसन्त कुवरले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार