काठमाण्डौ
असोज १
सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ ।
श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावास आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो । ४५ जनाभन्दा बढि यात्रु सवारमध्ये ३७ जनाको उद्धार गरिएको र अन्यको अवस्था अज्ञात रहेको सुनसरी प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले जानकारी दिनुभयो । अज्ञात रहेकाहरुको स्थानीय तथा सुरक्षाकर्मीहरुले उद्धारकार्य जारी राखेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
