संविधान हेर्दै धुरु धुरु रुनेहरुलाइ भारतीय प्रधानमन्त्रीले थमथम्याए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३१ शुक्रवार १७:०८ बजे

संविधान हेर्दै धुरु धुरु रुनेहरुलाइ भारतीय प्रधानमन्त्रीले थमथम्याए

काठमाण्डौ
भदौ ३१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसंग हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले सवैको भावना समेट्दै नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विस्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री मोदीले संविधान कार्यान्वयनको विषय निकाल्दै मधेस केन्द्रीत दलका मागलाई प्रति इंगित गरे । भारत नेपालको विकास निर्माणमा सहयोग गर्ने उनको प्रतिबद्धता छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार