काठमाण्डौ
भदौ २२
सल्यानस्थित देवस्थल–१ नाम्रा गाउँमा आज विहान भेरी नदिले बगाउदा एक महिला बेपत्ता भएकी छिन ।
देवस्थलका रमेश पोखरेलकी २२ वर्षिया श्रीमती भावनालाई नदीले बगाएको प्रहरीले जनाएको छ । १९ दिने सुत्केरी भावनालाई विहान नुहाउने क्रममा भेरी नदिले बगाएको र उनको खोजी भइरहेको सल्यानका प्रहरी निरिक्षक धर्म केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
