लोकमानको लोकप्रतिको सम्मान


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २१ मंगलवार १६:४३ बजे

लोकमानको लोकप्रतिको सम्मान

काठमाण्डौ
भदौ २१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण भएको आरोपमा नारायणी उप–क्षेत्रीय अस्पताल वीरगंजमा कार्यरत मेडिकल अधिकृत सरोज कुमार सिंह विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

मेडिकल अधिकृत सिंहले नेपाल मेडिकल अधिकृत पदमा नियुक्त हुँदा भारतबाट आई. एस्सी. तहको उत्तिर्ण भएको प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ । अख्तियारले  सिंहले विरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मागदावी सहित विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार