ओली उड्ने भोली


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २०:२१ बजे

ओली उड्ने भोली

काठमाण्डौ
भदौ ८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि भोलि थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ ।

is

निर्वतमान प्रधानमन्त्री ओली परिवार र सहयोगीका साथ थाइ एयरवेजको भोलि दिउँसोको नियमित उडानबाट बैँकक जान लाग्नुभएको उहाँका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो । एमालेको एक हप्ताभन्दा बढी लगातार बसेको स्थायी कमिटी बैठकको निर्णय र राजनीतिक तथा सांगठनिक प्रस्तावबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओली स्वास्थ्य समस्याको कारण देखाउदै अनुपस्थित हुनुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार