विश्व नेपाली साहित्य महासंघको उपशाखा दमाममा गठन

साउदी, ४ फागुन ।

छरिएर रहेका साहित्यकारहरुलाइ एकिकृत गर्ने उद्देश्यका साथ स्थापित सस्था विश्व नेपाली साहित्य महासङ्घ साउदी शाखाले उपशाखा गठन गरेको छ । साउदीकै दोस्रो ठूलो शहर दमाममा दिपेन्द्र खड्काको अध्यक्षतामा ९ सदस्यीय कायसमिति फेब्रुअरी १२ मा गठन गरेको सहित्य महासंघ साउदीले जनाएको छ ।

जसमा दिलिपकुमार घिमिरे सचिब, शुक्र तामांग कोषाध्यक्ष, राजन सुबेदी, तिलक अधिकारी, रमेश आउजी, सुबाश श्रेष्ठ, एलेक्स लिम्बु र जय भट्ट सदस्य रहेका छन् । सस्थाको उदेश्य प्राप्तिका शाखाले प्रकाशित गर्दै आएको पुस्तक यात्रा मरुभुमिको सस्करण ३ प्रकासनमा शसक्त रुपमा लागिपर्नेमा सस्थाका सदस्यहरुले जोड दिएका छन् ।

कार्यक्रममा दमाम शाखाका अध्यक्ष दिपेन्द्र खड्काले आउँदा दिनमा नेपाली भाषा, साहित्य तथा संस्कृतिलाई जगेर्ना गर्दै पुस्तक प्रकासन तथा साहित्यिक प्रतियोगिता गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super