हट रोजिना अधिकारी

काठमाडौं, ७ चैत । रोजिना अधिकारी मोडलिङ क्षेत्रमा नयाँ अनुहार हो । १८ बर्षिया अधिकारी प्रतिभाशाली मोडल हुन् ।

आकर्षक मनै लोभ्याउन सक्ने अनुहार उनको एक सवल र बलियो पक्ष हो| अति परिवर्तनशिल,प्रतिस्पर्धामय  तथा मनोरञ्जनको यस क्षेत्रमा समयको बहाव संगै आफुलाई बदलि ,लगाव कायमै राख्न सके एक आशा लाग्दो अनुहारका रुपमा उनीलाई नकार्न  सकिन्न|

हाल पद्मकन्यामा स्नातक अध्ययन गरिरहेकी अधिकारीले बिभिन्न फोटोशूट र इभेन्टमा पनि सहभागिता जनाएकी छन् । उनी पढाईको साथसाथै भविष्यमा मोडलिङलाई आफ्नो करियर बनाउन चाहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super