खेलकुद

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैतमा हुने

badmintion

म्याग्दी, १५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । ...

Read More »

ला लिगामा सेभिल्ला बिजयी

Laa liga

१५ फागुन काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला विजयी भएको छ । गएराती भएको खेलमा सेभिल्लाले रियल बेटिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै उसले ५२ अंकसहित शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी बराबरी गरेको छ । ...

Read More »

हार्यो रोनाल्डोको टिम

594baabc1827c9a7bd36e138badc3706

काठमाण्डौ,१२ फागुन । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–१ गोल अन्तरले पराजित भएको हो । भ्यालेन्सियाको जितमा सिमोनी जाजा र ओरिलानाले समान १–१ गोल ...

Read More »

आर्मी र पुलिसको विजयी

volleyball

ताप्लेजुङ, ३ फागुन । दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेका छन् । जिल्ला भलिबल सङ्घ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लीङमा आजदेखि सुरु भएको खेलमा आर्मी र पुलिसले समान ३–३ अङ्क जोडेका छन् ...

Read More »

खेलकुद व्यायाम नगर्न विज्ञको सुझाव

dhulo

काठमाडौं १९ माघ सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ । प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ । वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले गरेको प्रदूषण तथ्यांकलाई ...

Read More »

जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुँदै

Rangasala

गौशाला, १५ माघ । महोत्तरीको सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको फुटवल रङ्गशाला निर्माणकार्य सुरु भएको छ । जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ । ...

Read More »

सहारा सेमिफाइनल पुग्यो

football

पोखरा, ८ माघ । पोखरामा जारी पन्ध्रौं आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आयोजक सहारा क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–२ अन्तरले पराजित गर्दै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धा्रित ९० र थप ...

Read More »

राजस्व सङ्कलन दुई गुणाले बढ्यो

money

विराटनगर, ६ माघ । मोरङमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गएको आर्थिक वर्षको अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गएको आर्थिक वर्षको सुरुको ६ महिनामा सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको ...

Read More »

जनकपुरमा हुने भयो राष्ट्रिय हक्की प्रतियोगिता

hn

धनुषा, ४ माघ । १७ औँ राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ । नेपाल हक्की सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा आउँदो चैत १४ देखि १९ गतेसम्म जनकपुरको रङ्गभूमि मैदान बाह्रबिगाहामा प्रतियोगिता हुँन लागेको ...

Read More »

बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश

argentina-defeated-chile-was-without-lionel-messi

पौष २८ काठमाण्डौ । बार्सिलोना कोपा डेल रे प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एथ्लेटिक बिल्बाओलाई ३–१ ले हराउँदै बार्सिलोना क्वाटरफाईनलमा पुगेको हो । उसका लागि मेस्सी,स्वारेज र नेयमारले समान १ गोल गरे । यसअघि पहिलो लेगको खेलमा २–१ ले पराजित ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super