समाज

मताधिकार प्रयोग गर्न उमेरले छेकेन हरिकलालाई

24824523_1038858539590058_560339776_n

  दाङको घोराहीस्थित मसिना प्राथमिक विद्यालयमा मतदान गर्दै १ सय १ बर्षीया बृद्धा मतदाता हरिकला भुषाल । (फोटो फिचर)   फोटो – निरज भुषाल ।

Read More »

बालसन्तको पैदलयात्रामा सुनसरी ६० औँ जिल्ला

Itahari

इटहरी, २७ असोज धार्मिक जागरणका माध्यमबाट मुलुकलाई जोड्नुपर्ने संदेशसहित पैदलयात्रामा निस्किएका नेपालका प्रथम जगतगुरु बालसन्त ५९औँ जिल्लाको यात्रा तय गरी विहिबार सुनसरी जिल्लाको दुहवीमा आइपुग्नुभएको छ । धार्मिक जागरणका लागि निस्किएका जगतगुरु बालसन्तले नेपालमा रहेका धार्मिक, पौराणिक र पुरातात्विक महत्व ...

Read More »

अन्तराष्ट्रिय मैथिली सम्मेलन राजविराजमा

maithili

राजविराज, २६ असोज सप्तरीको सदरमुकाम राजविराजमा पुनः अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गरिने भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन समितिको आह्वान तथा राजविराजको मैथिली साहित्य परिषद्को आयोजनामा आगामी पुस ७ र ८ गते मैथिली सम्मेलन हुने निर्णय भएको छ । राजविराजस्थित ...

Read More »

सेनाका सिपाही मृतावस्थामा फेला

HarekNews

बनेपा, १५ साउन । नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् । काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले ...

Read More »

पत्रकारले उत्तर दिन नसक्ने एउटै प्रश्न : ‘संस्थाले तलब त दिन्छ ?’

Shanti Preet

शान्तिप्रित सापकोटा तिमी के गर्छौ ? गर्वका साथ भन्छु, म पत्रकारिता गर्छु । म पत्रकार हुँ भनेर भन्न नपाउँदै आजकाल सबैले एउटै प्रश्न तेस्र्याउँछन्, तिमीले काम गर्ने संस्थाले तलब त दिन्छ ? कति महिना भयो तलब नपाएको ? यस अघिसम्म ...

Read More »

छैन पछ्याउँनु तिमीलाई (कविता)

bisu

बिशाल कार्की न जित्नु छ न प्रतिस्पर्धा नै न देखाउनु छ न त लेखाउनु छ नाम उछिनेर तिमीलाई । खाँचो थियो, तिम्रा भयहरुलाई । र, दया लाग्दा थिए असुरक्षितताका तिम्रा अनुभूती । अह्वानहरु मलाई गिज्याइरहन्थे अनि मात्र एक छाना हुने ...

Read More »

मुग्लिन-नारायणगढ सडक निर्माणमा ढिलाइ

sadak_aayojana

चितवन, २० फागुन । लक्ष्यअनुरुप काम हुन नसक्दा नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा थप एक वर्ष लाग्ने भएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी अप्रिल महिनासम्ममा काम सम्पन्न गरिसक्नुपर्नेे भए पनि हालसम्म ३८ प्रतिशतमात्रै काम भएको छ । यसअघि उक्त सडक विस्तारका ...

Read More »

गर्भबाटै एचआइभी बोकेर आए ५ बालबालिका

hiv-aids

कविता उपाध्याय /रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो ...

Read More »

बराह गुफा छाँयामा

Gufa

म्याग्दी, १९ फागुन । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण सम्भावना बोकेको भुरुङ तातोपानी–२ मा रहेको बराह गुफा ओझेलमा परेको छ । पूर्वाधार र प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको हो । करिब पाँच सय मिटर लामो गुफाभित्र विभिन्न भाँडाबर्तन, पक्षी, जनावरका ...

Read More »

पञ्चेबाजा बजाएर पढाई खर्चको जोहो

Sanai

सुशीला रेग्मी /पाल्पा, १९ फागुन । सिलुवा गाविसका १४ वर्षका भीमबहादुर परियारले सहनाई बजाउँदै गरेको देख्ने जोकोही पनि अचम्मित हुन्छन् । उहाँले सहनाई बाजाको धुन निकालेपछि सबैमा उत्साह र रमाइलोपनको महसुस हुन्छ । उहाँ यही सहनाई बाजा बजाएर आफ्नो पढाइ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super