लोकप्रिय

पक्राउ परेका पटेल ज्वालासिंहका दाहिने हात

arrest

१२ पुस, काठमाडौं । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहका बारा जिल्ला कमाण्डर विजय पटेल पक्राउ परेका छन् । भारतको रामगढवामा सात वर्षदेखि लुकीछिपी बस्दै आएका पटेललाई भारतीइ प्रहरीको सहयोगमा नेपाल प्रहरीले नियन्त्रणमा लिएको ...

Read More »

महिला हिंसाविरुद्धको अभियानमा महिला सांसदले दुखेको पोखे !

xrpp_leader-jpg-pagespeed-ic-s0-eayol0u

काठमाण्डौ मंसिर २३ विभिन्न राजनीतिक दलका नेत्रीहरुले पार्टीभित्र पनि महिलाहरुमाथि राजनीतिक हिंसा हुने गरेको बताएका छन् । महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा सङ्कल्प नामक संस्थाले आज काठमाण्डौमा आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ...

Read More »

संसदमा आजपनि प्रतिपक्षी दलले ढ्याङ्ग्रो ठोके ! बिदेशीको डिजाइनमा संविधान संशोधन प्रस्ताव आएको चित्रबहादुर केसीको ठोकुवा

bicc-990x743

काठमाण्डौ मंसिर २२ संविधान संशोधन प्रस्तावको विरोधमा प्रतिपक्षी दलहरुले आजपनि संसद बैठक अवरुद्ध गरेका छन् । व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा आज बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका अन्य साना प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका हुन् ।संसद अवरुद्ध गर्न प्रमुख ...

Read More »

खुमबहादुर खड्कालाई बाइबलभन्दा शिवपार्वतीकै फोटो प्यारो !

khum-bhadur-khadka1

काठमाण्डौ मंसिर १५ कांग्रेस नेता खुमबहादुर खड्काको अगुवाइमा ‘सनातन हिन्दुराष्ट्रका लागि महाअभियान’ले राजधानीको कमलादीमा विशेष भेलाको आयोजना गरेको छ । नेपालमा हिन्दु राज्य निर्माणका लागि दबाब दिन भन्दै महाअभियानले सो भेलाको आयोजना गरेको हो । प्रज्ञाभवनमा आयोजित भेलामा सहभागी वक्ताहरुले ...

Read More »

असोज ३ गते कोहि उफ्रिने कोहिले धारेहात लाउने

is

काठमाण्डौ भदौ १५ सरकारले आगामी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यरुपमा मनाउने भएको छ । गतबर्ष असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएको एक बर्ष पुरा हुने अवसरमा सरकारले आगामी असोज २ र ३ ...

Read More »

हराएकाहरुको अन्तराष्ट्रिय दिवस

कठमााण्डौ भदौ १४ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट ३० मा यो दिवस मनाउने गरिन्छ । नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको एक ...

Read More »

विकास समितीको विकासे प्रतिवेदन

CA_20141009085850-2-1-1

काठमाण्डौ भदौ १३ व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । आजको संसद बैठकमा उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिको प्रतिवेदन सहितको विशेष आर्थिक क्षेत्र विधेयकमाथि छलफल गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफल सकिएसँगै ...

Read More »

केपी ओलीको सभापति प्रभु शाह !

is

काठमाण्डौ भदौ ५ व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा सांसदहरुको नाम थप गर्ने प्रस्ताव अनुमोदन गरेको छ । जसअनुसार, निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले सांसद केपी शर्मा ओली र ओली सरकारमा रहेका एमालेका भीमबहादुर रावल अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सदस्य ...

Read More »

नेविसंघभित्र नौटंकी सकियो

काठमाण्डौ साउन ३२ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । नेविसंघ अध्यक्षका लागि संस्थापन र पौडेल पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने अन्यले स्वतन्त्ररुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका ...

Read More »

दिनको एउटा कोसा केरा खानुस्, यी एक दर्जन फाइदा पाउनुस्

Bananas white background

अमेरिकाको अलाबामा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार लगातार एक महिनासम्म केरा खानले मानिसमा दमको खतरा कैयौँ गुणा कम हुन्छ । तर केराको फाइदा यत्तिमा मात्र सिमित छैन । पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super