राजनिति

जनताकै घरदैलोमा छन् सांसद सिलवाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद नारायण सिलवाल यतिबेला ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत आफ्नो क्षेत्रमा छन् । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्, सिलवाल ...

Read More »

राष्ट्रपतिको निर्वाचन सुरु

काठमाण्डौं,२९ फागुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभयो । संघीय संसद् भवन नयाँ बानेश्वर ...

Read More »

भण्डारी फेरि पाँचबर्ष राष्ट्रपतिमा आज पक्का हुदै

काठमाण्डौं,२९ फागुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा ...

Read More »

काठमाण्डौ ७ मा आफूले बाजी मार्ने लोकतान्त्रिक उम्मेदवारहरुको यस्तो छ आंकलन

१७ मंसिर,काठमाण्डौ लोकतान्त्रिक गठबन्धनका काठमाण्डौ क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले आफूहरुले कम्तिमा ३ देखि ४ हजारको मतान्तरले जित्ने दाबी गरेका छन् । तारकेश्वर नगरपालिका – ४ स्थित पुरानो गुजेश्वरीमा शनिबार आयोजित चुनावी सभामा सो क्षेत्रका राप्रपाबाट प्रतिनिधिसभा ...

Read More »

आफ्नो जितको आधार यसरी बताउछन् लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु

१४ मंसिर,काठमाण्डौ यतिबेला महिला,बालबालिका तथा समाजकल्याणमन्त्री एवं राप्रपा नेता विक्रमबहादुर थापा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका रुपमा चुनावी घरदैलोमा छन् । लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा ओर्लिएका राप्रपा नेता थापालाई आफ्नो पार्टीसहित नेपाली कांग्रेसको दर्बिलो साथ देखिन्छ । ...

Read More »

राप्रपा राष्ट्रवादीबाट दिएको उम्मेदवारी फिर्ता लिदै पूर्वसांसद श्रेष्ठ कांग्रेसमा

९ कात्तिक काठमाडौं प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा साना राजनीतिक दलहरु ठूला राजनीतिक दलसँग एकता गर्नेक्रम एकपछि अर्को बढिरहेको छ । अर्कोतर्फ कतिपय पूर्वसांसद तथा विभिन्न दलका नेता नयाँ पार्टीमा प्रवेश गर्ने वा आफ्नै पूरानो घरमा फर्किनेक्रम जारी देखिन्छ ...

Read More »

४ बर्षमा ४ सरकारदेखि राष्ट्रपति र सभामुखसम्म बनाएको संसद आजबाट सकिदै

काठमाडौं, २७ असोज प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउने दिनलाई आधार मानेर संसद बैठक शुक्रबार टुंगिदैछ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म संसद रहने संवैधानिक व्यवस्था अनुसार संसदको कार्यकाल शुक्रबारबाट स्वतः सकिन लागेको हो । सरकारले ...

Read More »

राप्रपा इलामबाट उम्मेदवार सिफारिस

इलाम, २७ असोज आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० इलामले पनि उम्मेदवार चयन गरेको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको ...

Read More »

कांग्रेस डरायो बाम गठबन्धनदेखि, यस्तो छ अडान

काठमाडौं, २६ असोज राष्ट्रिय सभाको निर्वाचन प्रणालीबारे सत्तारुढ नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको विवादले तीन हप्तादेखि राष्ट्रिय सभा निर्वाचनको विधेयक अलपत्र परेको छ । दलीय विवादले विधेयक संसदको कार्यसुचीमा पर्दै आएपनि पारित हुन सकेको छैन । सरकारले बहुमतका आधारमा ...

Read More »

उपराष्ट्रपतिले स्काउट ज्याम्बोरेट उदघाटन गर्नुहुने

विराटनगर, २६ असोज उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट ९भेला०को भोलि असोज २७ गते उद्घाटन गर्नुहुने भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ जिल्लाका करिब तीनहजार ५०० स्काउटर बालबालिकाले असोज २६ देखि ३० गतेसम्मको भेलामा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super