समाचार

पेशल पराजुलीको अध्यक्षतामा सरोकार समाजले पायो नयाँ नेतृत्व

पेशल पराजुलीको अध्यक्षतामा ओखलढुंगा कटुञ्जे सरोकार समाजको नयाँ नेतृत्व चयन भएको छ । समाजको १८ औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पराजुली सहित ९ जनाको कार्यसमिति गत शनिबार चयन भएको हो । समितिको उपाध्यक्षमा होमप्रसाद सुवेदी,सचिवमा विष्णुलाल ...

Read More »

उस्तै मन छुने ‘मुनामदन’ शिल्पी मा

मदन भोटबाट फर्किदा आमा र श्रीमती मुनाले खुसीयालीसाथ गाग्रोमा पानी भरेर स्वागत गरेको भए कथा सुखान्तमा अन्त्य हुन्थ्यो नै । तर जसको चेहरामा खुसी फूलाउन मदन भोट गए, फर्किदा श्रीमती मुना बितेको खबरले उनकै जीवनको चमक सदाको लागी गुमाए । ...

Read More »

भक्तपुरमा भूमाफियाको दादागिरी,थाहै नपाई आफ्नो जग्गा अरुको भईदिएपछि

६ मंसिर,काठमाण्डौ नेताहरुलाई यतिबेला भोट आफ्नो पोल्टामा पार्ने चिन्ता छ । तर त्यहि नेताहरुको संरक्षण पाएर जग्गा दलाली गर्न र अरुको जग्गा हडप्न पल्किएकाहरुको दादागिरीले भक्तपुरका कतिपय बासिन्दा पीडित छन् । त्यसमध्येका एक हुन् हरिकृष्ण प्रजापति । भक्तपुर मध्यपुर थिमि ...

Read More »

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

वासिङ्टन, डिसी, २७ असोज अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका ९बाना० ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै ...

Read More »

बस दुर्घटनामा छजना घाइते

पोखरा, २७ असोज पोखरा—बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा छजना घाइते भएका छन् । बागलुङबाट पोखरातर्पm आउँदै गरेको ना ६ ख ८९३६ नम्बरको बस सडकबाट लगभग १० मिटर तल भिरमा खस्दा बसमा यात्रा गर्ने २३ जनामध्ये छजना ...

Read More »

अपांगता भएका पाँचजनालाई अमेरिकाबाट सहयोग

उर्लाबारी, मोरङ, २६ असोज  मोरङको रतुवामाई– ८, इटहरास्थित तुलसीराम ढुंगानाका पाँचजना अपांगता भएका छोराछोरीका लागि अमेरिकामा रहेका नेपालीले रु ७५ हजार सहयोग गरेका छन् । बुधबार ढुंगानाको घरमै पुगेर मिक्लाजुङ गाउँपालिका–१ घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका सचिन राई, उहाँकी ...

Read More »

चालकका सहयोगीले जिप चलाउँदा दुर्घटना

जाजरकोट, २६ असोज  यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् । घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय ...

Read More »

‘नमूना नेपाल’ ७ नं प्रदेशबाट शुरु हुँदै

धनगढी, २२ साउन । बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न ...

Read More »

बागलुङमा ‘पढाऔँ अभियान’ शुरु

बागलुङ, २२ साउन । शिक्षाको अवसरबाट कोही पनि बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले यहाँको एक सामाजिक संस्थाले ‘पढाऔँ अभियान’ शुरु गरेको छ । मालिका सेवा समाज, बागलुङले ‘दीर्घकालीन शैक्षिक अक्षयकोष’ मार्फत अभियान सञ्चालन गरेको हो । शनिबार आयोजित कार्यक्रममा पूर्व ...

Read More »

रुकुममा एक सातादेखि विद्युत् सेवा बन्द

रुकुम, २२ साउन । जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ । केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो । विद्युत् ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super