मुख्य समाचार

भक्तपुरमा भूमाफियाको दादागिरी,थाहै नपाई आफ्नो जग्गा अरुको भईदिएपछि

६ मंसिर,काठमाण्डौ नेताहरुलाई यतिबेला भोट आफ्नो पोल्टामा पार्ने चिन्ता छ । तर त्यहि नेताहरुको संरक्षण पाएर जग्गा दलाली गर्न र अरुको जग्गा हडप्न पल्किएकाहरुको दादागिरीले भक्तपुरका कतिपय बासिन्दा पीडित छन् । त्यसमध्येका एक हुन् हरिकृष्ण प्रजापति । भक्तपुर मध्यपुर थिमि ...

Read More »

आमकोटको मगरबस्ती पर्यटनको विकासमा

sanang

मनीषा अवस्थी काठमाडौं । धादिङको सालाङ गाविस ४ आमकोटमा रहेको मगरबस्तीमा होमस्टे सञ्चालनमा आउने भएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल) ले आयोजना गरेको सालाङ÷नलाङ गाउँ अवलोकन तथा अध्ययन भ्रमणपछि सो गाउँमा बिगत ४ वर्षदेखिको योजनामा रहेको होमस्टे ...

Read More »

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो – जेलमा ६१ नेपाली

Mrityudanda

फागुन ९,काठमाण्डौ । कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको ...

Read More »

डडेल्धुरामा जीप दुर्घटना, ६ जनाको मृत्यु

acc

डडेल्धुरा, ४ फागुन । भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव ...

Read More »

मोर्चाको दबाबका कारण दाहाल अप्ठ्यारोमा, निर्वाचन घोषणा गर्न कष्टकर

prachanda

काठमाण्डौ, ११ माघ । संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न भने हम्मे परेको छ । संविधान संशोधन विधेयक ...

Read More »

पहिरो रोक्न ‘रकनेट’ प्रविधि

Ranket

पाल्पा, १० माघ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ । बर्से्नि १५/२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका लागि रकनेट प्रविधिको परीक्षण गर्ने काम सुरु गरिएको हो । सिद्धबाबादेखि दोभानसम्म ...

Read More »

सडक बालकले गरे सैनिकको हत्या

Mirtu

काठमाडौं, ६ माघ । धनमाल लुट्ने सडक बालकको एक समुहले काठमाडौंको बाफलमा नेपाली सेनका लेसनायकको हत्या गरेको छन् । सेनामा लेसनायक पदमा कार्यरत यूवराज घिमिरेको गएको पुस २७ गते बेलुका ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न ...

Read More »

स्थानीय निर्वाचन घोषणाको कडि, मधेसी मोर्चासँग सहमति : गृहमन्त्री निधि

Nidhi

वीरगन्ज, ४ माघ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरेर स्थानीय निर्वाचनको घोषणा गरिने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान ...

Read More »

एक विद्यालयको लागि आधा करोड

money

गुल्मी, ४ माघ । गुल्मीको एक निम्न माध्यमिक विद्यालयलका लागि आधा करोडभन्दा बढी रुपैयाँ आर्थिक सहयोग जुटेको छ । जोहाङ्ग–५, रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घसंस्था लगायतबाट गरी हालसम्म ५१ ...

Read More »

संरक्षणको अभावमा गौचरन बन्दै विमानस्थलहरू

Goucharan

पोखरा, २ माघ /वासुदेव पौडेल राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् । पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो समयसम्म ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super